नेपाल शिक्षक महासंघद्धारा आन्दोलनका कार्यक्रम घोषणा (कार्यक्रमसहित)

काठमाडौं/१७ माघ – नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विगतमा भएका सबै सहमती सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।


माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकले तयार गरेको पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु आज सर्वजनिक गरेको छ । महासंघले माघ २० गतेदेखि गर्ने आन्दोलन विद्यालय शिक्षा जारी नभएसम्म नरोकिने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।


हेर्नुहोस आन्दोलनका कार्यक्रम