शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका संशोधन (हेर्नुहोेस निर्देशिका)

काठमाडौँ /१८ असार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका संशोधन गरेर सार्वजनिक गरेको छ । शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ लाई समसामयिक रूपमा संशोधन गरी सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन संशोधन गरेको हो ।

हेर्नुहोेस निर्देशिका