काठमाडौं/२९ जेठ–त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले विद्यावारिधि (पिएचडी) तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० साउने सत्रमा भर्ना भई अध्ययन गर्न चाहने उम्मेदवारहरुका लागि आवेदन दिन खुला गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायद्धारा सञ्ंचालित दर्शनाचार्य (एमफिल) तह पुरा गरी विद्यावारिधि (पिएचडी) कार्यक्रम अध्ययन गर्न चाहानेका लागि आवेदन खुला गरेको जनाएको छ ।
विस्तृत जानकारीको लागि यहाँबाट होर्नुहोस :


