श्रीलंका टेक्नोलोजी क्याम्पस छात्रवृत्तिका लागि दरखास्त भर्न पुनः आह्वान

काठमाडौं/१५ फागुन– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति महाशाखले श्रीलंका टेक्नोलोजी क्याम्पस (एसटिसी) छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहानेहरुलाई दरखास्त दिन पुनः आह्वान गरेको छ ।
शाखाले माघ २९ गते निवेदन आह्वान गरिएको सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको भएपनि दरखास्त नपरेकाले पुनः आह्वान गरेको हो । सम्बन्धित अध्ययन संस्थान÷संकायबाट स्नातक तहको पछिल्लो समयको प्रवेश परीक्षामा छनोट भई योग्यता सूचीमा नाम समावेश भएका विद्यार्थीले फागुन ११ देखि १६ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

https://moe.gov.np/assets/uploads/files/Suchana_Faguun_11.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *