सिटिइभिटि प्रदेश २ र सुदुरपश्चिम प्रदेशको डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फका नतीजा प्रकाशन


काठमाडौं/१२ असोज–सिटिइभिटि प्रदेश नं.२ र सुदुरपश्चिम प्रदेश कार्यलयल डिप्लोमा तथा प्रमाण पत्र तहको पूर्ण शुल्कीय तर्फको नतीजा प्रकाशन गरेका छन् । डिप्लोमा तथा प्रमाणपत्र तहको शैक्षिक सत्र २०७८/०७९ का लागि पूर्ण शुल्कीय तर्फ प्रवेश भर्ना प्रक्रियामा छनोटका लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतीजा प्रकाशन गरेका हुन् ।


डिप्लोमा, प्रमाणपत्र तह प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७४ तथा उल्लेखित सूचना अनुसार बमोजिम योग्यता क्रम अनुसार नतिजा प्रकाशन गरिएको छ ।