कोरोना अपडेट: ७,६६४ जनाले कोरोनालाई जिते,७,९१४ जना संक्रमण थपिए ,१२९ जनाको मृत्यु

काठमाडौं /९ जेठ–पछिल्लो चौबीस घण्टामा ७,९१४जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा १८,९६५ को नमुना पीसीआर विधिबाट र ९३१ जनाको एन्टिजिन विधिबाट परक्षिण गरीएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसै गरी पछिल्लो चौबीस घण्टामा १९३ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,६६४ जनाले कोरोनालाई जितेका छन् ।