मन्त्रिपरिषद हेरफेर तथा विस्तार, शिक्षा मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ


काठमाडौ/ १० पुस – प्रतिनिधिसभा विघटनसँगै शिक्षा मन्त्रिहरुले राजीनामा दिए पछि रिक्त स्थानमा शिक्षा मन्त्रिको नियुक्ति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर तथा विस्तार गर्दे शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्ति गर्नुभएको हो ।

प्रतिनिधि सभा विघटनसँगै असन्तुष्टि जनाउँदै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले राजिनामा दिएका थिए ।