काठमाडौं/ १३ असोज – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले पाकिस्तान सरकारबाट PTPA( पिटिएपि) अन्तर्गत MBBS ( एमबिबिएस) अध्ययनमा छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । यस सम्बन्धि विस्तृत जानकारीको लागि मन्त्रालयको वेभसाइटwww.moest.gov.np मा हेर्न सकिने छ ।




