काठमाडौं/१५ जेठ– सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षामा २ सय १८ अर्व ३० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।
आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षामा २ सय १८ अर्व ३० करोड बजेट विनियोजन


