काठमाडौँ/१५ जेठ– शिक्षकको सेवा सुविधा सम्मानजनक रूपमा निरन्तर वृद्धि हुने व्यवस्था मिलाइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार सङ्घीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।
शिक्षकको सेवा सुविधा सम्मानजनक रूपमा निरन्तर वृद्धि हुने व्यवस्था


