एसईईको नतिजा सार्वजनिक (यहाँबाट हेर्नुहोस नतिजा)

काठमाडौँ /२८ वैशाख – राष्ट्रिय परीक्षा बोर्डले २०८२ चैतमा सञ्चालन गरेको एसईईको नतिजा सार्वजनिक गरेको छ ।


एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरी ३० दिन भित्रै नतिजा सार्वजनिक गरिएको छ ।

यी वेभसाईटहरुबाट हेर्न सकिन्छ नतिजा

www.see.gov.np

https://see.merostudy.net

nebeducation.com/see