प्राथमिक तहको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

काठमाडौं/१४ साउन– शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असार २२ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।


आयोगले ५ हजार ४ सय ५३ पदका लागि विज्ञापन खुला गरेकोमा ९७ हजार ५ सय ७९ ले आवेदन दिएका थिए ।


हेर्नुहोस नतिजा


सुदूरपश्चिम प्रदेश


कर्णाली प्रदेश


लुम्बिनी प्रदेश


गण्डकी प्रदेश


बागमती प्रदेश


मधेश प्रदेश


कोशी प्रदेश