बढुवा शिक्षकको नतिजा पुनरावलोकन, कुनै यथावत कुनै परिवर्तन(नामावलीसहित)

काठमाडौं/१४ मंसिर-शिक्षक सेवा आयोगले शिक्षकहरुको बढुवा नामावलीमा चित्त नबुझी आयोगमा पर्न आएका उजुरीका आधारमा बढुवा पुनरावलोकन गरेको छ । बढुवा सिफारिस समितिबाट सिफारिस भएका बढुवा शिक्षकहरुले बढुवा पुनरावलोकन गरेको हो ।


आयोगले नियमावली २०५७ को नियम ३४ बमोजिम पुनरावलोकन गर्दा केही जिल्लाको फेरवदल भएको छ भने कहीको यथावत कायम भएको छ ।

हेर्नुहोस नामावली :