त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह मंसिर २३ गते पुलचोक खेल मैदानमा हुने

काठमाडौं /१२ मंसिर–त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोह मंसिर २३ गते हुने भएको छ । समारोह विश्वविद्यालयले पुल्चोक क्यम्पस, पुलचोकको खेल मैदानमा आयोजना गर्ने भएको हो ।


विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरुलाई आ आफ्नो गाउन,स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ ।

हेर्नुहोस सूचना :