शिक्षा तथा मानव स्रोत केन्द्रको विद्यालय सम्बन्धी गतिविधि
काठमाडौंं १६ साउन शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय सम्बन्धी गतिविधि ५५ (पूर्णाङ्क २६०) प्रकाशित गरेको छ । विभिन्न समयमा प्रकाशित सूचनाहरुलाई केन्द्रले विद्यालय सम्बन्धी गतिविधि अन्तर्गत प्रकाशित गरेको हो ।