काठमाडौं/२९ बैशाख- चिकित्सा शिक्षा आयोगले विभिन्न विषय अध्ययन गर्न शैक्षिक सत्र २०७७/७८ को लागि शुल्क निर्धारण गरेको छ ।
शैक्षिक सत्र २०७७/७८ को लागि थ्गत वर्ष कायम भइ कार्यन्वयनमा रहेका कार्यक्रमको हकमा शुल्क यथावत राखि अन्य विषयको हकमा एकरुपता कायम गरी शुल्क निर्धारण गरेको हो ।
त्यसै गरी आयोगको २०७७ माघ ९ गतेको निर्णय अनुसार विभिन्न विषयको शुल्क कायम भएको जानकारी दिएको छ ।
यस्तो छ शुल्क सहितको सूचि




