काठमाडौं /२९ बैशाख – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटि)ले विना सूचना कार्यलयमा अनुपस्थिति रहेको भन्दै कर्मचारीलाई हटाएको छ ।
सिटिईभिटि अन्र्तगत बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी बालाजुमा कार्यरत प्राविधिक अधिकृत आभुषणमान श्रेष्ठ विना सूचना कार्यलयमा अनुपस्थिति रहि काममा बाधा पुगेकाले हटाएको जनकारी दिएको छ ।
श्रेष्ठ २०७६/ १२ /११ देखि विना सूचना कार्यलयमा अनुपस्थिति रहेकाले पषिद् कार्यलयको निर्णयनुसार परिषद् सेवाबाट २०७६/१२ /११ बाट लागु हुने गरी हटाएको छ ।



