चैत ६ गतेदेखि एसईईको परीक्षा, तालिका सहित

काठमाडौं/१ पुस– यसवर्षको माध्यमिक तह (कक्षा १०) को एसईई परीक्षा चैत ६ गतेदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको परीक्षा तालिमका अनुसार एसईई परीक्षा चैत ६ गते बिहिबारदेखि चैत १७ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।
पनिकाले एसईईको परीक्षामा सहभागी हुनका लागि पुस ९ गतेसम्म परीक्षा आवेदन फारम भर्न म्याद दिएको छ ।