शिक्षा नीति सार्वजनिक

काठमाडौं/२५ मंसिर– शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नीति सार्वजनिक गरेका छन् ।
बुधबार मन्त्रालयमा शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नीतिको मुख्य दस्तावेज वितरण गरिएको हो । मन्त्रीपरिषद्बाट प्रमाणिकरण भएको ३५ दिन पछि शिक्षा नीति सार्वजनिक गरिएको हो ।
मन्त्री पोखरेलले कात्तिक २१ गते नीति प्रमाणिकरण भएको भन्दै केही बुँदा सार्वजनिक गरेका थिए ।

यस्तो छ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याएको राष्ट्रिय शिक्षा नीति, २०७६

http://www.moe.gov.np