काठमाडौं/१८ मंसिर– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षा सम्बन्धी गतिविधि–३१ (पूर्णाङ्क २३५) मा आधारित विभिन्न शैक्षिक गतिविधिहरुको कार्यान्वयनका लागि प्रदेश, स्थानीय तह र क्षेत्रीय निकायलाई निर्देशन दिएको छ ।