काठमाडौं/४ जेठ–शिक्षक सेवा आयोगले प्राथमिक तहको अध्यापन अनुमती पत्र (शिक्षक लाइसेन्स) लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
कोरोना भाइरसका कारण रोकिएको नतिजा प्रकाशन आयोगले बुधबार पुन सुचारु गरेको हो । आयोगले प्रावि तहको प्रदेशगत नतिजा प्रकाशन गरेको छ । आयोगले सुदूरपश्चिम, गण्डकी, बागमति, कर्णाली र प्रदेश ५ काे नतिजा सार्वजिनक गरेकाे छ । आयोगले यसअघि निमाव र मावि तहकाे नतिजा प्रकाशन गरिसकेकाे छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
सुदूरपश्चिम प्रदेश
https://drive.google.com/file/d/1giGWU3TfoUVPyOsJQdk-gUSXZSntkKf5/view
प्रदेश ५
https://drive.google.com/file/d/1mM3cDk6HUaSkFX6iWA3PxphG1MX8KzqK/view
बागमति प्रदेश
https://drive.google.com/file/d/1aE7SjTRucEKmRCNrIIxZYnbuaQ1pwnsx/view
गण्डकी प्रदेश
https://drive.google.com/file/d/18eFwgUvLFQ6l6VJcQAo4CU–r5V1XFJ4/view
कर्णाली प्रदेश
https://drive.google.com/file/d/1ksOlgKLj4wCVI90YQEO1DVismj21n94H/view