सय विद्यालयको गुरुयोजना निर्माणका लागि केन्द्रले तोक्यो फर्म, विवरण सहित

काठमाडौं/३१ बैशाख–शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भएका एक सय विद्यालयहरुको गुरुयोजना निर्माणका लागि परामर्शदाता फर्महरु तोकेको छ ।
केन्द्रले आर्थिक वर्ष ०७५/०७६ मा नमुना विकासका लागि छनोट भएका देशभरका विद्यालयको कार्यसम्पदानका लागि परामर्शदातासँग सम्झौता गरेको जनाएको छ । गुरुयोजना निर्माणका लागि केन्द्रले समूह ए देखि ई सम्म विभाजन गरेको छ ।
विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://www.doe.gov.np/assets/uploads/files/f8c93b0c170326ed75fc0250570170aa.pdf