विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्च अदालतको अल्पकालीन आदेश

काठमाडौँ /२८ वैशाख – विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ । आठ विद्यार्थी संगठनले संयुक्तरुपमा दायर गरेको रिटमा सो आदेश दिएको हो ।


विश्वविद्यालयमा रहेका दलिय विद्यार्थी संगठनहरु खारेज गर्ने वर्तमान सरकारले निर्णय गरेको थियो ।