यस्तो छ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालको पछिल्लो निर्णय


काठमाण्डौं/५ चैत्र – ६ गतेदेखि तोकिएको एसईई परीक्षा स्थगित गरेसंगै कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको वैठकले निम्न निर्णय गर्दै कार्यन्वयनको लागि सुचना जारी गरेको छ ।

हेर्नुहोस सुचना