काठमाडौं/४ चैत–शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको शिक्षा लाइसेन्स परीक्षाको निम्न माध्यमिक तह गणित विषयको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सोमबार निमावि तहको गणित विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ७ हजार ७ सय ७५ जना सहभागी भएका थिए ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस् ।