समाचार / सूचनापरीक्षा तालिका सार्वजनिक, तालिकासहित ७ वर्ष अगाडि काठमाडौं/७ फागुन–त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह एमएड, एमबीएस, एमपीए र एमए पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा चैत ७ गतेदेखि चैत २५ गतेसम्म सञ्चालन हुनेछ ।