निम्न माध्यामिक तह गणित बिज्ञान विषयको नतिजा सार्वजनिक ( हेर्नुहोस नतिजा)

काठमाडौं/१० मंसिर–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक गणित बिज्ञान विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।


आयोगले सातै प्रदेशको गणित विज्ञान विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।


यहाँबाट हेर्नुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=233&fn=ganit%20bigyan%20all%20rpadesh%20result.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *