सिटिइभिटीद्धारा निशुल्क छात्रवृत्ती कोटाको बैकल्पिक सूचिका उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं/९ मंसिर-प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) लुम्बिनी प्रदेशले डिप्लोमा प्रमाणपत्र तह तथा प्रि-डिप्लोमा तहको निशुल्क छात्रवृत्ती कोटाको बैकल्पिक सूचिमा रहेका उम्मेदवारहरुको नतिजा प्रकाशन गरेको छ ।


डिप्लोमा प्रमाणपत्र तह तथा प्रि-डिप्लोमा तहका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७९/०८० को लागि शिक्षण संस्थाहरुमा सञ्चालित विभिन्न विषयहरुका लागि निशुल्क छात्रवृत्ती कोटाका आवेदन फारमा भरेका परीक्षार्थीहरुको बैकल्पिक सूचि प्रकाशित गरेको हो ।

यहाँबाट होर्नुहोस सूची :

http://202.166.206.52:5580/

Leave a Reply

Your email address will not be published. Required fields are marked *