काठमाडौं/९ मंसिर-प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) लुम्बिनी प्रदेशले डिप्लोमा प्रमाणपत्र तह तथा प्रि-डिप्लोमा तहको निशुल्क छात्रवृत्ती कोटाको बैकल्पिक सूचिमा रहेका उम्मेदवारहरुको नतिजा प्रकाशन गरेको छ ।
डिप्लोमा प्रमाणपत्र तह तथा प्रि-डिप्लोमा तहका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७९/०८० को लागि शिक्षण संस्थाहरुमा सञ्चालित विभिन्न विषयहरुका लागि निशुल्क छात्रवृत्ती कोटाका आवेदन फारमा भरेका परीक्षार्थीहरुको बैकल्पिक सूचि प्रकाशित गरेको हो ।
यहाँबाट होर्नुहोस सूची :