त्रिवि अन्तर्गत चिकित्सा शास्त्रमा छात्रवृत्तिमा पूर्वमनोनयनमा परेकाको सूची


काठमाडौं/१४ माघ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखा केशरमहलले त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र विषयका विभिन्न विषयको छात्रवृत्तिको पूर्वमनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरेको छ ।
पूर्वमनोनयनमा परेकाहरुले आवश्यक कागजात सहित माघ १६ गतेभित्र छात्रावृत्ति शाखामा सम्पर्क गर्न सूचना जारी गरेको छ ।

पूर्वमनोनयनमा परेकाको सूची

https://moe.gov.np/assets/uploads/files/BSC_MIT_MLT.pdf