काठमाडौं /१० असार–शिक्षक सेवा आयोग बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय धनकुटाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा नामावली प्रकाशित गरेको छ ।
आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ प्रायोजनका लागि प्रकाशित गरेको हो ।
याहाबाट हेर्नुहोस नतिजा :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=131&fn=dhankuta%20baduwa%2075.pdf



