समाचार / सूचनाबि.एस.सी दोस्रो बर्षको नतिजा सार्वजनिक ५ वर्ष अगाडि काठमाण्डौं/१३ माघ–त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा स्नातक तह बि.एस.सी दोस्रो बर्षको नतिजा सार्वजनिक गरेकोे छ । २०७६ साल जेठ महिनामा सम्पन्न भएको सो परीक्षाको नतिजाका लागि तलको लिङ्कमा क्लिक गरी हेर्न सक्नुहुनेछ । http://tuexam.edu.np/home-page