कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक, तालिका सहित

काठमाडौं/८ माघ– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
कक्षा १२ को परीक्षा आगामी बैशाख ८ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा ११ को परीक्षा आगामी बैशाख २१ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ । परीक्षा बिहान ७ बजेदेखि १० सम्म सञ्चालन हुनेछ ।

परीक्षा तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *