काठमाडौं/१७ असोज-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कर्मचारीको गरेको जानकारी दिएको छ । केन्द्रले सामुदायिक विद्यलायमा कार्यकरत कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिएको जानकारी दिएको हो ।
केन्द्रद्धारा जारी गरिएको सूचनामा भनिएको छ “विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह ६० (साठी) वर्ष हुन र सो को निर्देशन सबै क्षे.शि.नि तथा जि.शि.का.मा दिन” भन्ने मिति २०६९मंसीर १० गतेको माननीय मन्त्रीस्तरीय निर्णय भएकोले सोही अनुसार गर्ने गराउने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ ।’




