त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरुका लागि नवीकरण गर्न समय थप

काठमाडौं /१६ असोज-त्रिभुवन विश्वविद्यालय माविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यलयले सम्बन्धन प्राप्त गरेका क्याम्पसहरुका लागि नवीकरणका निमित्त समय थप गरेको छ ।


असार २० गते सम्म समयतोकिएकोमा सो समयमा छुट भएका सामुदायिक तथा नीजि क्याम्पसहरुका लागि कार्तिक मसान्त सम्मका लागि नवीकरणका निमित्त समय थप गरेको हो ।