काठमाडौं/२० साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ दशमा भाषा/पाठ्यक्रम अन्तर्गत स्थानीय स्थानीय पाठ्यक्रम निर्माणका प्रकृया र प्रयोगबाट नमूना विषयगत प्रश्नोत्तर (भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : स्थानीय पाठ्यक्रम निर्माणका प्रकृया र प्रयोग
अभ्यासका लागि सम्भावित नमूना प्रश्नोत्तरहरु
१. स्थानीय पाठ्यक्रम निर्माणका प्रकृयाहरु के के रहेका छन् ? स्थानीय पाठ्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउन कसरी प्रयोग गर्नु पर्दछ ? लेख्नुहोस् ।
२. पाठ्यक्रम निर्माणको सन्दर्भमा स्थानीय आवश्यकताहरूलाई कसरी पहिचान गर्नु पर्दछ ? आवश्यकताको पहिचानलाई विश्लेषण गर्ने प्रभावकारी विधि कुन हो ? लेख्नुहोस् ।
३. स्थानीय पाठ्यक्रम निर्माणको समयमा समुदायको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ ? यसको प्रभावकारिता मापन गर्ने तरिका लेख्नुहोस् ?
४. स्थानीय पाठ्यक्रम निर्माणको ढाचा तयार गर्नुहोस् ।
५. स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन र विद्यार्थीहरूमा यसको प्रभावको मूल्याङ्कन गर्न कुन–कुन विधि र तरिकाहरू प्रयोग गर्न सकिन्छ ?
६. स्थानीय पाठ्यक्रमको निरन्तर सुधारका लागि नियमित प्रतिवेदन, प्रतिक्रिया प्रणाली र अनुगमन कसरी व्यवस्थापन गर्न सकिन्छ ?



