शिक्षक सेवा आयोगद्धारा शिक्षक बढुवा नामवली संशोधन

काठमाडौं/२६ साउन-शिक्षक सेवा आयोगले शिक्षक बढुवाको नतिजामा चित्त नबुझी दिएको उजुरीको बढुवा नतिजाको पुनरवलकन गरी नामावली प्रकाशित गरेको छ ।


बढुवा सिफारिस सचिवालय, धनकुटाको सिफारसिमा बैशाख २७ गते बढुवा नामावली प्रकाशित गरीएकोमा सिफनरिस उपर चित्त नबुझी पर्न आएका उजुरीका आधारमा पूर्वप्रकाशित बढुवा नतिजाको पुनरवलोकन गरी नामावली प्रकाशित गरेको हो ।


आयोगको विभिन्न मितिमा निर्णय भएअनुसार जिल्ला, तह, श्रेणी र विज्ञापनहरुको नतिजामा ७ जिल्लाको यथावत रहेपनि मोरङ जिल्लाको शिक्षक बढुवा नामावलीको नतिजामा संशोधन भएको छ ।