लुम्बिनी प्रदेशको निमावि र प्रावि तथा प्रदेश १ को मावि द्वितिय तह शिक्षक बढुवाको नतिजा प्रकाशित

काठमाडौं /२६ असार–शिक्षक सेवा आयोगले लुम्बिनी प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्वितिय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ । त्यसैगरी प्रदेश १ को मावि तह शिक्षक बढुवाको द्वितिय श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।


आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

प्रावि तह प्रथम श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=153&fn=prathamik%20pratham%20shreni%20baduwa%20lumbini%20pradesh.pdf


प्रावि तह द्वितिय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=152&fn=prathanik%20ditiya%20lumbini%20pradesh.pdf

निमावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=151&fn=prabi%20nimna%20madhayamik%20lumbini%20pradesh.pdf

मावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=150&fn=mabi%20diitya%20all%20pradesh%20final.pdf