त्रिवि र केयूमा छात्रवृत्तिमा एमबीबीएस पढ्नेको मनोनयन सूची सार्वजनिक, सूची सहित

काठमाडौं/२५ पुुष– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त कलेज र क्याम्पसहरुमा एमबीबीएस विषय छात्रवृत्तिमा अध्ययनका लागि दिएका उम्मेद्वारहरुको मनोनयन सूची सार्वजनिक गरेको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

https://moe.gov.np/assets/uploads/files/TU_KU_List.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *