सिटिइभिटि कर्णाली प्रदेश द्धारा डिप्लोमा र प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फको नतीजा प्रकाशन

काठमाडौं /१३ असोज–सिटिइभिटि कर्णाली प्रदेश कार्यलयले डिप्लोमा तथा प्रमाण पत्र तहको पूर्ण शुल्कीय तर्फको नतीजा प्रकाशन गरेका छ । डिप्लोमा तथा प्रमाणपत्र तहको शैक्षिक सत्र २०७८/०७९ का लागि पूर्ण शुल्कीय तर्फ प्रवेश भर्ना प्रक्रियामा छनोटका लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतीजा प्रकाशन गरेका हो ।


डिप्लोमा, प्रमाणपत्र तह प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७४ तथा उल्लेखित सूचना अनुसार बमोजिम योग्यता क्रम अनुसार नतिजा प्रकाशन गरिएको छ ।