काठमाडौं /६ असोज-सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले विषेश प्राविधिक छात्रवृत्ति कार्यक्रम वार्षिक परीक्षा प्रणालि अन्र्तगतका डिप्लोमा/प्रवीणता प्रमाणपत्र तहको नियमित/आंशिक तथा डेन्टल कन्भर्जन कार्यक्रमको आंशिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
विषेश प्राविधिक छात्रवृत्ति कार्यक्रम अन्र्तगत डिप्लोमा तथा प्रमाण पत्र तह नर्सिङ,सामान्य चिकित्सा,फार्मेसी,फिजियोथेरापी,कृषि र फरेस्ट्रीको प्रथम वर्ष,दस्रो वर्ष र तेस्रो वर्षको नियमित,आंशिक तथा डेन्टल कन्भर्जन कार्यक्रमको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
हेर्नुहोस परीक्षा तालिका




