पूर्वाञ्चल द्धारा स्थगित परीक्षा सञ्चलनका लागि पुनः समय तालिका सर्वजनिक

काठमाडौं/ २२ असार-पूर्वाञ्चल विश्वविद्यलाय परीक्षा व्यावस्थापन कार्यलयले सेमेष्टर प्रणालिमा सञ्चालित इन्जिनियरिङ संकाय अन्र्तगतका विषयहरुको समय तालिका सार्वजनिक गरेको छ ।


शैक्षिक कार्यक्रमहरु दास्रो,चौथो,छैटौ तथा आठौ सेमेष्टरको २०७७ चेत्र २३ देखि सञ्चालन भएको परीक्षा कोभिड-१९ का कारण २०७८ बैशाख १३ गते स्थगित भएकोमा पुनः सञ्चालनका लागि समय तालिका सर्वजनिक गरेको हो ।


सिभिल इन्जिनियरिङ,कम्युनिकेसन इन्जिनियरिङ,कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङका बाँकी रहेका नियमित तथा आंशिक परीक्षाहरु असार ३१ गते देखि सञ्चालन गर्न लागेको विश्वविद्यलायले जनाएको छ ।