कास्की/१४ असार-पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले स्नातक तहका सम्पूर्ण कार्यक्रमहरुको परीक्षा साउन दास्रो हप्ताबाट सञ्चालन हुने जनाएको छ ।
पहिलो देखि सातौं सेमेष्टरसम्म र बाँकी छुट सेमेष्टर तथा वार्षीक कार्यक्रमहरुको परक्षिा फारम खुला गर्दे परीक्षा साउन दास्रो हप्ताबाट सञ्चालन हुने जनाएको हो ।
उक्त परक्षिा फारम भरी असार मसान्तभित्र पोखरा विश्वविद्यालय,परक्षिा नियन्त्रण कार्यलयमा पठाउन सम्पपूर्ण विद्यार्थाी,आङ्गिक,संयुक्त आङ्गिक,सम्बन्धन प्राप्त कलेजलाई सूचित गरेको छ ।
साथै विश्वविद्यालयले परीक्षाको विस्तृत तालिका छिट्टै प्रकाशित गरिने जानकारी दिएको छ ।



