बालविकासका शिक्षक,विद्यालय कर्मचारीको तलब वृद्धि


काठमाडौं/१५ जेठ– सरकारले बालविकासका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गरिएको छ । प्रारम्भिक वालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीका लागि नेपाल सरकारले निर्धारण गरे बमोजिम १५ हजार न्युनतम मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

नेपाल सरकारले हाल उपलब्ध गराउदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरि ८ हजार पु¥याएको र न्युनतम पारिश्रमिक भन्दा कम हुन आउने रकम सम्बन्धित स्थानिय तहले व्योहोर्ने व्यावस्था मिलाइने बताइएको छ । यसका लागि सरकारले पाँच लाख ५५ करोड विनियोजन गरिएको छ ।