शैक्षिक प्रमाणपत्र धितोमा सहुलियत ऋण दिने व्यावस्था, विद्यार्थीलाई ल्यापटप किन्न कर्जा दिइने

काठमाडौं /१५ जेठ -अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक बजेटमा सरकारले स्नातक तह भन्दा माथी पास गरेकालाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख सम्म सहुलियत ऋण दिने व्यावस्था गरेको छ ।

साथै विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत व्यजमा २ वर्ष अवधिको कर्जा उपलब्ध गराउने व्यावस्था गरेको छ ।