प्राविधिक एस.एल.सी. तहका विभिन्न कार्यक्रमहरुको परीक्षा तालिका सार्वजनिक


काठमाडौ /३ माघ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिले प्राविधिक एस.एल.सी. तहका विभिन्न कार्यक्रमहरुको नियमित तथा आंशिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यलय द्धारा २०७७/०८/२६ गते परीक्षा फारम भर्ने सूचना गरे बमोजिम परीक्षा आवेदन फारम भरेका प्राविधिक एस.एल.सी. तहका निजि,साझेदार, आंगिक,तथा सामुदायीक विद्यालयमा प्रविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका शिक्षण संस्थाहरुको विभिन्न (१२+६) कार्यक्रमहरु २४ महिने कार्यक्रमहरुको नियमित तथा आंशिक, प्राविधिक एस.एल.सी. तहको विशेष प्रविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्र्तगतका अ.न.मी. र अटो मोवाइल कार्यक्रमका परीक्षार्थीशरुको नियमित तथा २९ महिने कार्यक्रम र एक वर्षे जेटी कोर्षको परीक्षा तालिका सर्वजनिक गरेको छ ।