शिक्षा मन्त्रालयको छत्रवृत्ति सम्बन्धि सूचना


काठमाडौ /१ माघ – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले छत्रवृत्तिमा आवेदन दिन आह्वान गरेको छ । चिनसरकारबाट नेपाल सरकारलाई २०२१/२२ का लागि प्रदान गरीएको MD/MS/MDS/MPH विषयका लागि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलको निर्णय अनुसार छत्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेको हो ।