यसरी हेर्न सकिन्छ एसईईकाे नतिजा

काठमाडौं/१ भदौ- एसईई परीक्षाकाे नतिजा सार्वजनिक भएकाे छ । यसवर्ष चार लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले परीक्षाका लागि अावेदन भारेकाेमा चार लाख ७२ हजार ७८ जना विद्यार्थीकाे प्रमाणित प्राप्ताङ्क विवरण प्राप्त भएकाे बाेर्डले जनाएकाे छ । विद्यार्थीले नतिजा हेर्नका लागि नेपाल टेलिकमकाे १६०० डायल गरी प्राप्त निर्देशन बमोजिम, एसएमएस र बेवसाइड मार्फत नतिजा हेर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *