सीटीईभीटीका सबै परिक्षा स्थगित

काठमाडौं/२९ साउन- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालय सानाेठिमीले भदौकाे दाेस्राे हप्तादेखि सञ्चालन गर्ने भनिएका परीक्षाहरु स्थगित गरेकाे छ ।

सीटीईभीटीले लकडाउनकाे अन्त्य पश्चात् पनि काेभिड-१९ काे संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले परीक्षा स्थगित गरिएकाे जनाएको छ । सीटीईभीटीले स्थिति सामान्य भएकाे तीन हप्ताकाे समयावधि राखी परीक्षा तालिका सार्वजनिक गर्ने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *