थप ४३ वटा नयाँ बोर्डलाई पाठ्यक्रम विकास केन्द्रको मान्यता (हेर्नुहोस विवरण)

काठमाडौँ/२७ कार्तिक – पाठ्यक्रम विकास केन्द्रले ४३ वटा थप नयाँ बोर्डहरूलाई समकक्षता प्रदान गरेको छ । माध्यमिक शिक्षा (कक्षा १० र १२) सरहको मान्यता तथा समकक्षता प्रदान गरेको हो ।


मान्यता तथा समकक्षता निर्धारण निर्देशिका, २०७३ (दोस्रो संशोधन सहित) बमोजिम आ.व.२०८१/८२ मा मान्यता तथा समकक्षता निर्धारण समितिको निर्णयबमोजिम मान्यता दिएको केन्द्रले जनाएको छ ।


हेर्नुहोस थपिएका नयाँ बोर्डहरू