काठमाडौं/१३ चैत–कोरोना भाइरसको महामारीका कारण अहिले विद्यालयहरु बन्द छन् । विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ ।
शिक्षा तथा मानव विकास केन्द्रले कोरोना भाइरसबाट उत्पन्न विषम परिस्थितिमा बालबालिकाको सिकाइलाई निरन्तरता दिनका लागि बालबालिकाका लागि उपयोगी हुने वेवसाइटहरु प्रयोग गर्न सूचना जारी गरेको छ । केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत विभिन्न निकाय र अन्य स्रोतबाट उपलब्ध बालबालिका लागि उपयोगी हुने सिकाइ सामग्री वेवसाइटहरुको सिफारिस गरेको छ ।
In addition to above links I would also like to share below links for your kind information and circulation:
1. Virtual Class of All Compulsory Subjects (Class 9-10):
https://www.youtube.com/ncedvirtual
2. Grades 6-8 English, Math, Science content:
https://moest.himalayantechies.com
3. E-Paath – Digital Learning Activities :
https://pustakalaya.org/epaath/
4 Children’s Stories and Games :
5 Children’s Books:
https://pustakalaya.org/balpaathmala/
6. E-Pustakalaya – Free and Open Digital Library: